🙏कुरा नबुझेर बिरोध गर्ने लाई यो भिडियो एक पटक हेर्न पर्यो
2026-09-04 05:25:06
63
Gyàñ prakash kãrkï :
यो भिडियो ज्ञानेन्द्र शाही सम्म पुगोस्
2026-09-04 06:11:31
47
RR :
Yo ghanti media le pani sarai vrom xarxau yar
2026-09-04 06:54:57
7
Bandana Basnet :
नबोल्दा बोलेन बोल्यो अर्थको अनर्थ लगाउने भ्रष्टाचारी नेताहरुको काम
2026-09-04 06:40:06
22
majar :
Great leader for nation is balen
2026-09-04 08:28:29
1
RItu :
Balen sarkar always great 👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
2026-09-04 07:42:13
1
jivangurung208 :
समाचार भनेको यसरी बुझेर सामाजिक सञ्जालमा प्रकट गर्नी हो
2026-09-04 07:33:31
3
🌹नगेन्द्र अधिकारी🌹🙏🙏 :
सही कुरा हो। लेदो पानी मात्र पसेको छैन त्यहाँ। ढुङ्गा माटो बालुवा सबै पसेको छ मेसिन ले तान्न सम्भव छैन।
2026-09-04 05:17:51
10
Mtr kirati rai🍎🍎🍎 :
Balen good
2026-09-04 06:57:41
2
Suresh🇳🇵🇳🇵 :
jaya balen sarkar🙏
2026-09-04 06:43:37
6
sunita :
Jay Balen🙏🙏🙏🙏
2026-09-04 06:26:15
4
Raj Thakur :
प्रधानमन्त्रीको कुरा सबभन्दा पहिला नबुझ्ने पत्रकार र सांसद मात्र हो। जनता त बुझिरहेका छन्।
2026-09-04 08:02:09
2
Sheeta N🫶🏻L❤️I :
Good job 👍
2026-09-04 06:28:42
0
promish bidari :
त्यो कसैसँग पनि थिएन र छैन त्यो पनि सत्य हो। तर जसले सुरुङ बनाएको थियो उसलाई गर्न दिनुपर्थ्यो नि त।
बाटो निकाल्ने मेसिनको थिएन त। आइडिया त उसँग थियो उसले बनाएको हो।
जुन मुख्य बनाउने कम्पनीले नौ दिनसम्म उहाँ जान दिएको छैन।
बरु गाना बजाउने गृहमन्त्री गएर विज्ञ बन्दै छ भित्र, खानेपानीको इन्जिनियर गएर मेकानिकल इन्जिनियर बनिरहेको छ।
कोही सँग नि थिएन र छैन तर सल्लाह गरेको भए अरु सुरुङहरूमा फसेका बेला के गरेको थियो तिनीहरुलाई त सहयोग गर्थे नि त।
आफै विज्ञापनमा गयो नौ दिनसम्म नसकेपछि हामीसँग छैन भन्न पाइयो त
2026-09-04 05:22:24
5
Sita Acharya :
पत्र कार मात्र हैन सासंद हरु पनी तोड मोड गरेर बोल्छन बुझेर या नबुझेर जती राम्रो काम गरे पनी बिरोधी बेन्चमा बस्नेले जहिल्यै बिरोध मात्र गर्दा रहेछन भन्ने कुरा सर्ब साधारण ला ई थाहा भई सकेको छ।
2026-09-04 07:22:21
1
मिलन गुरुङ :
100% sahi kura
2026-09-04 07:05:50
1
Tilchan Pokharel :
jai balan sarkar🙏🙏🙏🙏
2026-09-04 05:15:35
3
🏸🏸🏸 :
💯 right
2026-09-04 05:39:15
2
indrakc157 :
नेपालमा कुनै नेता गतिमला नहुने के हो जति सुकै सुधारे पनि बोलि फुस्कियो बुझ्नेले बुझि सके
2026-09-04 07:02:24
1
prem ❤️❤️ :
सांसदमा गएर विरोध गरेको र मिडिया भुकेको जस्तो हुदैन सबै बगर बनेको छ के कहाँ छ भनेर पत्ता गारो नै हुन्छ
2026-09-04 06:37:01
3
Gir Maila :
yo po satte samachar ho jai nepal
2026-09-04 06:38:27
2
Rajkumar Ranjan :
सही हो।
2026-09-04 05:11:28
2
Dasharath Khadka :
पत्रकार पनी त पार्टी गत का रहेछन इन्ले लेखेको लेखलाई नै पार्टी के पनि अाधिकारिक मानेर तु बिरोध गरी हाल्छन र युट्युबे ले जती तोड मोड गरेर भ्रामिक समचार लेखो अनी भियुज कती आउँछ भनेर लेख्छन।
2026-09-04 05:36:50
1
bachelal sah :
👌👌
2026-09-04 09:36:45
0
shivaparbati_collection1 :
Sahi ho
2026-09-04 09:33:52
0
To see more videos from user @bppokharel31, please go to the Tikwm
homepage.