@mamata11157: मेरो कम्पनी Hokuseikai Group ले कामसँगै परिवारसँग पनि समय बिताउने यस्तो सुन्दर अवसर दिनुभएकोमा हृदयदेखि नै आभारी छु। यसपटकको बिजनेस ट्रिपमा परिवारलाई पनि साथमा राखेर रमाउने अवसर पाएकोमा धेरै खुसी छु। मेरो लागि यति धेरै सोचेर सबै कुरा मिलाइदिनुभएकोमा धेरै–धेरै धन्यवाद। 🙏💛@Roshan Shrestha @Rimala shrestha🧿❤️ @RumatRimala @Saraswati Shrestha