@nepaldhar_official: रसुवाको भोटेकोशीमा १० भदौमा अचानक आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार गरिएको छ। सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन्। उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन्। कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्। यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो। जीवितै रहेको संकेत पाएपछि नेपाली सेनाका उद्धार टोलीले उद्धार कार्य तीव्र पारेका थिए। उद्धार गरिएका दुवैजनालाई उपचारका निम्ति काठमाडौं ल्याउने तयारी गरिएको छ । अहिले सुरुङभित्र फसेकाहरूको संयुक्त खोज तथा उद्धार टोलीले थप खोज तथा उद्धार कार्य गरिरहेको छ। Source : Nepal Army #Nepaldhar #Nepal #News #FloodResque #Fyp
पुनरजन्म पाउनुभयो 🙏🙏धन्यवाद उद्धार गर्ने हातलाई🙏🙏😭
2026-09-04 05:08:28
30
paru :
yasto dekhda ta sas nai rokinxa bichara kati din dar ma bachnu vo hola
2026-09-04 07:11:21
0
Chamak Detailing Studio :
Jiudo sahid 🙏🏻🙏🏻🥰🥰
2026-09-04 06:13:48
0
🥷🏻tarema🔪 :
God bless you all
2026-09-04 06:54:20
0
LEO 🦁 :
🙏kudos to rescuers
2026-09-04 06:54:17
0
Rohan :
Aamoi dui haat Jodnu vayako😭😭😭kasto man nai chasakka vayo bichara bachxu vanera aasa rakhnus vayako raixa bachnu vayo 🥺🥺🥰darai khusi lagyo get well soon daju 🥺🥺😭😭
2026-09-04 06:17:31
2
HoNey🍯🎌 :
आजकै दिन उद्दारकर्ताहरु भगवान् कृष्ण बनेर आए । ❤️😍
2026-09-04 06:39:45
5
Dear💗जिन्दगी :
हिम्मत गर्यो भने काललाई पनी जित्न सकिन्छ भन्थे हो रहेछ रक्षा गर्नुहोस् भगवान
2026-09-04 06:12:47
8
sabitra gyawali :
नेपालि सेना प्रति सम्मान छ धन्यवाद बालेन् सरकार
2026-09-04 07:34:51
1
सपना❤️🇦🇪 :
मन देखि सम्मान सम्पूर्ण टिमलाई 🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-09-04 07:20:41
1
Numa❣️Manoj❣️ :
god bless you 🙏
2026-09-04 07:40:28
1
N❣️D🕊️🇳🇵 :
हे भगवान 10 दिन सम्म पनि यस्तो अवस्थामा पानी नखाइ सकुशल उदार भयो। त्यत्रो दिनसम्म आफ्नो परिवारलाई कति सम्झिनु भयो होला कति आतिनु भयो होला तर पनि हार खानु भएन हजुरको साहसलाई पनि मान्नु पर्छ। अब सबै जना यसरी नै फर्किनु भयो भने साच्चै भगवान हुनुहुन्छ म बिश्वास गर्ने छु 🙏सबैको परिवारलाई यस्तै खुसी फर्काइ दिनुहोस भगवान🙏🙏
2026-09-04 07:25:25
1
charumatibaltamang9 :
Mutu nai vari vayo 😳😳hajur haruai uchha samman xa has??
2026-09-04 07:01:30
0
Sita Sapkota :
सम्पूर्ण टीम लाई उच्च सम्मान छ 🙏🙏
2026-09-04 06:35:42
1
Niru basnet :
आज कृष्ण जन्माअष्ठमि हो उहाँ हरुले पनि नयाँ जिवन पाउनु भयो🥺🥺कृष्ण भगवान को सधैं कृपा रहि रहोस्🙏🙏
2026-09-04 08:08:10
1
@Firo...... z Alam :
बाहिर बलेन सरकार छ भनेर ढुक्क थियोे tehi आसले जेव्दै निस्किनुभो अरु सरकार भएको भय के हुन्थ्यो हामी नेपाली जनता लाइ था छ 🙏🙏🙏
2026-09-04 06:49:31
1
पार्बती थापा पोखरेली :
मलाई धेरै रुन मन लायो आज हे भगवान् अरु बाकी पनि यस्तै गरि सकुशल भयको देख मन छ
2026-09-04 06:23:55
1
Roji💫18 :
2026-09-04 07:35:09
0
Leela Tamang131 :
2026-09-04 09:00:27
0
Sanu :
सम्पूर्ण टिम लाई उच्च सम्मान 🙏🙏
2026-09-04 09:10:16
0
Saanvi🇳🇵♥️ :
uff 😭😭😭😭😭
2026-09-04 08:01:34
0
Khusi Tamang :
🙏🙏🙏🙏
2026-09-04 07:48:17
0
rajanacharya :
उच्चसम्मान सम्पुर्ण टिमलाइ!🥰🥰🙏🙏
2026-09-04 08:17:52
0
To see more videos from user @nepaldhar_official, please go to the Tikwm
homepage.