@rupendra_bar_dhoj_thapa: राहत बाँड्न जाने, तर TikTok बनाएर नाच्ने तथ्यहीन ‘मानवसेवी’हरूलाई एउटी आमाको प्रश्न - “तिमीहरू घाउमा मलम पट्टि लगाउन आएका हौ कि, नाच्न आएका हौ?” सेवा भनेको प्रचार होइन, पीडितको सम्मान हो। मनमा दुःखबोध छैन भने राहत दिन जानुको कुनै औचित्य छैन। #humanity #solidarity #respect #disastervictim #disasterrelief
यो कुरा त सहि भन्नुभयो आमाले देखाउने देखाओटि लाग्छ मलाई इनिहरु । अस्ति पनि त्यो सानो नानि गरिमा को लागि न्याय माग्न हिडेका रे र्यालिगर्ने हरु हासि हासि र्यालि लगायको देखे तर म केहि बोलेन मेरो भित्र चित बुझेन आज सहि कुरा बोल्नु भयो आमा
2026-09-04 07:30:49
13
ए जिन्दगी🇳🇵_✍️❤️🩹🫶🕊️🌺 :
sahi kura ama
2026-09-04 06:35:33
11
Sundar Syam :
आमा ले मार्मीक कुरा गर्नु भयो
तमासा गर्न गाको यिनि हरु
आमा लाई सलाम छ
2026-09-04 07:04:38
5
Nabin :
चित्तबुझ्दो लाग्यो आमाको कुरा
2026-09-04 07:52:19
3
Angila Shrestha :
Ho ta dekhauna lai kina testo garnu pareo😔Mann le garnu sewa ta🙏🙏
2026-09-04 05:07:39
4
jamuna Kuwar karki :
ho ta
2026-09-04 14:12:37
0
Jashmin Rai Nagarkoti :
आमाले साह्रै चित्तबुझ्दो कुरा गर्नुभयो र यिनीहरुलाई ठिक पार्नुभयो। यिनीहरु घाउमा मलम लाउन आएको होइन आमा। यिनीहरु त भाइरल हुनलाई आएका हुन त्यहाँको अवस्था हेर्नलाई आएका हुन् त्यहाँको अवस्थालाई मोबाइलमा क्याप्स गरेर भाइरल हुन आएका हुन्
2026-09-04 06:41:37
3
Maya Tamang :
right
2026-09-04 06:26:42
1
jay.10 :
Shai ho
2026-09-04 06:16:04
1
Sabu Ghimire :
honi manxa ko man ma kati pida xa 😡😡
2026-09-04 14:06:19
0
Abhishek Singh rajput :
salute amaaa
2026-09-04 14:20:52
0
sarkinisherpa775 :
2026-09-04 14:24:16
0
Jagat Kc :
धिक्कार छ
2026-09-04 14:31:08
0
Usha tamang (yonjan) :
ठिक पार्नु भो आमा ले
2026-09-04 14:21:10
0
To see more videos from user @rupendra_bar_dhoj_thapa, please go to the Tikwm
homepage.