@deathless_____: म पुरुष भएर पनि डराउँछु कहिले डराउँछु प्रेम बस्छ कि भनेर, बसेको प्रेम हराउँछ कि भनेर, हराएको प्रेममा रुनु पर्छ कि भनेर, अनि रोएपछि प्रेम नै रहँदैन कि भनेर कहिले डराउँछु केही बन्न नसकूँला कि भनेर, बन्न नसके कहाँ जाऊँला भनेर, गएपछि फर्किएर कहाँ आऊँला भनेर, अनि फर्किएर आए पनि प्रेम कसरी पाऊँला भनेर कहिले डराउँछु एक्लै हिँड्नु पर्छ कि भनेर, एक्लै हिँडे पनि कसैको साथ भेटिएला कि भनेर, भेटिएको साथ फेरि छुट्छ कि भनेर, अनि छुटेपछि फेरि अगाडि कसरी हिँडूँला भनेर म पुरुष भएर पनि डराउँछु #sanimaya🤭 #pravuramsastra #fyp
PRAVU RAM NEPAL
Region: OM
Friday 04 September 2026 05:12:21 GMT
Music
Download
Comments
susmitakatwal.1 :
😁❤️साँच्चै अनौठो लाग्छ यो माया भन्ने चिज पनि साथमा हुँदा कदर हुँदैन जब छोडेर जान्छ उसको यादले धेरै सताउँछ।
big fan 😀🙏
2026-09-05 05:21:22
1
I'm rishi🔥🇳🇵 :
Wow🫡
2026-09-05 10:30:10
0
Simma :
आहा! शब्द👌🥰
2026-09-10 02:58:46
0
Govinda :
आखिर यो सबै भोगेर मर्नेुपर्ने त एक्लै होइन र ? कि त जन्मदा पनि कसैको साथ चाहिएको थियो र ? यि सबै मनका भावनाहरु हुन् जुन मनुष्यले हरपल सोच्ने गर्दछन्
2026-09-04 08:05:19
1
सुमन पोखरेल आत्रेय ⌬ ⚕️ :
क्या गज्जब
2026-09-04 09:34:58
0
Mr.Thapa :
डरै डरमा बित्नि भयो साला जिन्दगि 🥺🥺🥺 प्रेम साथ सधै कस्लाई पो मिलेको छर आखिर मर्नु बाँच्नु त भाविकै देन हो 🥺🥺🥺
2026-09-04 09:10:53
1
Rd Saurav :
साँच्चै अनौठो लाग्छ यो माया भन्ने चिज पनि साथमा हुँदा कदर हुँदैन जब छोडेर जान्छ उसको यादले धेरै सताउँछ।
big fan 😀🙏
2026-09-04 16:17:36
2
मानसवाच :
wow 🙏
2026-09-04 06:02:11
0
pabitra katuwal🧿 :
wow
2026-09-05 11:35:33
0
November 18 🌺😊 :
wow🥰🥰
2026-09-04 05:17:15
0
VoidFlux :
म पुरुष हुँ तिमीलाई नछौं भने पनि नामर्द कहलिन्छु यदि छुएँ भने पनि बलत्कारी अनि शरीरको भोगी ठहरिन्छु😕❤️🩹
2026-09-05 13:48:02
2
Bamjan Manoj :
🙏🙏🙏🙏🙏
2026-09-05 09:52:31
0
February❣️🙌🥹🧿🔱🕉️ :
🥺🥺🥺
2026-09-04 05:13:57
0
Kali 🖤 🐦⬛✨ :
💓
2026-09-04 15:56:23
0
देसिका अधिकारी🕉️♎ :
🥰
2026-09-04 12:29:11
0
Tika sanu😉🌷 :
♥️🥰
2026-09-04 05:18:55
0
Adhikari@2048 :
❣️❣️
2026-09-05 05:40:20
0
Hem--raj B c💊👨⚕️🩺 :
❤️❤️❤️
2026-09-15 03:50:50
0
To see more videos from user @deathless_____, please go to the Tikwm
homepage.