न त देश सोचेर बन्छ - न त देश बोलेर बन्छ - न त प्रतिफल बिनाको कर्म गरेर देश बन्छ - न त अर्थहिन मरेर देश बन्छ 😁 देश बन्नलाई त सहि अर्थनीति, सहि नियम, सहि कानुन र सहि विदेश नितिले बन्ने हो - सबै भन्दा महत्वपुर्ण साधन भनेको पुंजी हो 🙏 अधिकतम पुँजी निर्माणले मात्र देश र जनताहरु बलियो हुने को 🙏 देशलाई झिल्के राष्ट्रवादी नेता चाहेको हैन - अधिकतम पुँजी निर्माण गर्न सक्ने नेता चाहेको हो 👍
2026-09-04 17:16:10
0
yOuGeSh🇺🇸🤟 :
Jay mato jay desh jay SSP✊
2026-09-04 13:23:50
2
paru chamling wry :
jay mato❣️🙏
2026-09-04 18:19:06
0
phalit rai kiratee :
jay mato 💪💪💪💪💪🥰🥰🥰🥰
2026-09-04 18:00:14
0
To see more videos from user @ghalerazaa3, please go to the Tikwm
homepage.