Pradyumna Bhandari :
एउटा चार्ट बनाएर देखाउ नु पर्छ । सुरुङ्ग, टनेल, पावर हाउस, पानी, हिलो, गेगर, माटो, भित्र छिर्ने, बाहिर निस्कने, मेसिन, अफिस भन्या छ मान्छे पिच्छे वयान गर्या छ, पद्मा अर्यालको ब्याख्या अर्कै छ, ज्ञान बहादुर शाहीकर् अर्कै छ, अन्धाहरुले हात्तिको वयान गर्या जस्तो ।
2026-09-05 12:17:33