@manju.patali: My Dear princess Aarya❤️🧿🧿 तिमीलाई माता राधाको जस्तै पवित्र चरित्र, निस्वार्थ भावना र अनुपम शील प्राप्त होस्। समाजमा तिम्रो पहिचान एउटा अनुकरणीय, भद्र र सफल व्यक्तित्वको रूपमा स्थापित होस्। जीवनका हरेक मोडमा माता राधाको ममतामयी आशिर्वाद र सकारात्मक ऊर्जा तिम्रो साथमा सधैं रहिरहोस्।"@Riya Negi @Thapa G @Anju patali @DambariprakashThapa @Anita Thapa625 @कोमल क्षेत्री