गाउने कोसिस गरेकोे छु मन परे यउटा टिकटक र सेअर गरेर साथ दिनु 💕💕💕💕
2026-09-04 12:43:22
76
Jamuna Rana :
आहा धेरै धेरै धन्यवाद भाइ यति मिठो स्वरमा मेरो गीत गाउनु भएको धेरै माया ❤️❤️❤️❤️❤️
2026-09-05 06:19:57
17
Roshanbista🕉️🕉️ :
kati parx esto vdo banaun
2026-09-05 05:24:13
1
𝑫𝒊𝒑𝒂𝒌 𝑷𝒂𝒓𝒊𝒚𝒂𝒓🇳🇵 :
मिल्छ भने यही गीत ५/७ मिनेट सम्मको यही आवाजमा रेकर्ड गर्नुसन दाई 🙏
2026-09-07 14:47:44
6
Raj Aryal :
कस्तो एउटै लेबलमा सुरुदेखी अन्तिमसम्म बिचमा छुट्छ जस्तै लागि लागि सुनेको
मुटु नै चसक्क बनायो 🥰🥰🙏🙏🙏
2026-09-05 05:03:49
11
@SitaNc :
मैले त खाली हजुरले गाइरहेको मुख मात्रै हेरे तर मुखको एक्सप्रेसन हेर्दाखेरि चाहिँ हजुरले गाए जस्तो लागेन कति सहजै मुख पनि नखुली गाउनु भएको यो गीत। यदि हजुरले नै गाउनु भाको हो भने wow हजुरलाई धेरै धेरै धन्यवाद🙏