@khadkaparshant: दार्चुलामा पहिरो जाँदा थुनिएको चौलानी (चमेलिया) नदीको पानी विस्तारै बग्न सुरु भएको छ । यद्यपि, जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ 😭😭#fyp #foryou #foryoupage #ppppppppppppppppppppppp #creatorsearchinsights