@...11s7: अब धेरै भयो CTEVT! 🔥 हाम्रो आवाज दबाएर विद्यार्थीको आन्दोलन रोकिँदैन। हामी निरन्तर आन्दोलनमा छौँ, माग पूरा नभएसम्म पछि हट्दैनौँ! विद्यार्थीमाथि भेदभाव गर्ने र पैसाको प्रभावमा निर्णय गर्ने प्रवृत्ति अब सहिँदैन। ✊ न्याय चाहिन्छ—बहाना होइन! माग पूरा गर! #balen #ctevtprotest #crevtstudent