@birtamodejhapa.com: झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना भइरहेको छ।#foryoupageシ #birtamodejhapa
त्यहाँ डान्स गर्नेलाई रमाइलो छ यहाँ भोलि ड्युटी हुनेलाई गाह्रो छ। आज रातभरि हल्लाले सुत्न नदिने भयो। भोलि ड्युटी छ हजुर अलिक सानो हल्ला गरिदिनुहोला हामी सुत्छौ जय कृष्ण राधे राधे शुभ रात्री सबैजनालाई रमाइलो गर्नुहोला 🙏🙏💗
2026-09-04 16:26:26
1
Anamika.🦥 :
Paila ko sal yad aayo😭❤️
2026-09-04 16:06:40
0
Narbada Chauhan :
Ma ni xu😁
2026-09-04 19:15:42
0
sukraj730 :
देश शोकमा डुकेको बेला यस्तो नाँचगानको भिडियो अपलोड नगरेको भए हुन्थ्यो