@roshankhulal4: मन्त्री ले एकजना कर्मचारी बराबरको मात्र काम गर्ने हैन होलानि मन्त्रीले त लाखै लाख कर्मचारी लाई निर्देसित गर्ने हो । मन्त्री आफै सबै क्षेत्रमा बिज्ञ हुदैनन मन्त्री ले सो कामको बिज्ञता हेरेर सम्बन्धि बिज्ञ लाई निर्देशीत गर्ने हो। गृहमन्त्री ज्यु तपाइ आफै ले एकजना बराबरको भारी बोकेर हिड्ने हैन बरु उक्त भारी बोक्न लाग्ने मानिसलाई काममा खाटाएर उचित प्रोत्साहन ,निर्देश,मुल्यांकन गर्ने पो होकि । 🤔 ( माथि कथामा भनिएको पात्र बनेर viral भाएक केही भइदैन।)🙏 #sudangurung #nepalparliament #nepalinews #nepalitiktok #gyanendrashahi
Exactly. A Minister's main job during a disaster is high-level leadership. They need to coordinate resources, tools, and experts, work with all levels of government, and secure international support. Doing physical work like moving debris or gas cylinders takes away from strategic management. In a crisis, every second counts, so effective leadership must come first. 🙏
2026-09-04 18:58:47
1
Himal Upreti :
गुड टि ओ बि सेनापति काे काम।
2026-09-06 06:40:36
0
CHAMLING :
😂😂😂
2026-09-04 15:53:41
1
राष्ट्रवादी युवा :
तितो तर 100% सही सत्य कुरा यही नै हो। नाटक र चटक अलि बढी नै भयो। याद रहोस् सबै जनताहरू झोले र भेडाहरू छैनन्। जय नेपाल
2026-09-06 02:17:17
1
Susil गौतम :
👍
2026-09-04 16:27:54
0
🪖⚔️🗡️ :
🌺🌺🌺
2026-09-04 15:12:07
0
m........r.........🤗 :
❤️❤️❤️
2026-09-05 04:42:46
0
To see more videos from user @roshankhulal4, please go to the Tikwm
homepage.