3 jana nirdosh ho sir kura bujera video banaunu na
2026-09-05 01:00:49
0
Raj karki :
“A little knowledge can be dangerous. It is always wiser to remain silent than to speak without complete and accurate information. True leadership begins with knowledge, understanding, and responsibility.” निर्दोष बाबुहरुले न्याय पाए
Justice for innocent children.
Their lives, dignity, and future must be protected. We must stand together for truth, accountability, and justice. 🕊️✊
2026-09-04 17:48:38
10
तिर्था बस्नेत चपाई 🇳🇵🇳🇵 :
तीन जना निर्दाेष हुन सर उनिहरू पछि हस्पिटल लानुपर्ने भने पछि साथी लाई सयाे गर्न गयकाहुन तपाई पनि यसतै पर्थिमा परनु भयाे भने के गर्नु हुन्छ त
2026-09-05 01:08:02
1
Janak bk :
Justice for inisha bk
2026-09-05 00:34:14
0
yam kbkoirala :
यो गलत छ पुनर अनुसन्धान हुन जरुरी छ
2026-09-04 17:38:42
35
ha8115 :
यो बहुत गलत भयो गलत भयो।
2026-09-04 18:02:08
17
barshagurung1816 :
ए भगवान् बलात्कारी पक्षमा पनि मुद्दा लड्ने अधिवक्ताहरूको घरमा चाहिँ छोरिचेलिहरु छन् कि छैनन् होला है सम्झिदा पनि अचम्म लाग्छ 😳😳
2026-09-05 00:39:50
6
mamata chhetri :
तपाई काे भनाई पकडेका जति सबै लाई सजाय हुनु परने हाे र दाेसि लाई मात्र कारबाही हुनु परछ हाईनर भाेलि का दिन मा तपाई हामरा छाेरा छाेरि निरदोस पनि समाते मा के हुनेछ
2026-09-05 01:11:41
1
Dev Raj :
verry bad
2026-09-05 00:36:52
0
lalmani parki :
दुई दुई अदालतले दोसि ठहर गरेर तर पैसा को अगाडि कस्को के लाग्छ 😥 माथी कसरी निर्दोशि भए के छ माथी को अदालत मा त्यस्तो 😥😥😥 अस्थायी सादन लगेर बलात्कार गरेर रेप गरेर्😥😥
2026-09-05 01:45:44
1
Sujan💪❤️ :
देशमा अदालत को ओकिल र judge हरु नै बिकाउ छ्न
2026-09-04 17:34:07
13
Abraham Abraham :
यो न्यायाधीश हरु लाई बर्खास्त गरिनुपर्छ
2026-09-04 17:42:13
7
Kapil Dev Bhattarai :
न्यायाधीशहरू त सम्पत्ति स्रोतको बिबरण दिन डराउने खाले छन् भने पछी सेटीगंमा अनलिमिटेड कमाई छ भने जे पनी सम्भब छ , कसो ?
2026-09-04 16:25:44
17
Dipak Baraily🇳🇵❤️🇵🇹 :
Justice for Inisha bk
2026-09-04 23:04:57
0
punam :
Right sir
2026-09-04 23:31:29
0
koharparmod :
justice for Enisha
2026-09-04 21:50:41
1
Rajkumar Khakural :
नेपालको न्यायाधीश लाई माननीय नभन्दा हुन्छ
2026-09-04 23:48:57
1
Ashmita thapa🙏 :
नेपालको कानुन दैबले जानुनु येति भयेसि बलात्कारी लाई झनखुल्ला भयो अजै जाउ बलत्कार गर्नछुटछ भनेकोजस्तै भयो
2026-09-04 16:43:15
9
👑Renu 👑 :
CCTV footage herenu pahila
2026-09-04 21:24:59
1
Entertainer :
फेसबुकबाट विदेशमा वस्ने न्यायधिस 🥺
2026-09-05 01:00:32
1
suman (shreepali)✅ :
याे त सरासर गलत हाे
2026-09-04 19:55:01
4
कृष्ण महर्जन :
पावर र पैसामा न्यायलय नेपाल मा विकाउ छ भन्ने बुझ्न आउँछ । कहाँ छ, शुसासन, न्याय, केही परिवर्तन छैन ।
2026-09-05 00:02:19
1
Om bishwakarma🇴🇲🇮🇷❤️🇳🇵☑️ :
ठुला लाई चैन सानालाई ऐन भनेको यहि हो। कानुन काहाँ छ वकिल को जेप मा
2026-09-04 20:16:24
1
reshamtuladhar :
अब त्यही नजिर मा टेकेर फेरि आर्को ब्लत कार हुनि भयो यो के हुन् लाए को होला यो देश मा यो देश मा कहिले न्याय पाउने वाला छैन
2026-09-04 18:11:18
2
To see more videos from user @luiteljee, please go to the Tikwm
homepage.