@me_lu075: प्रेमको प्रमाण छैन म सँग तर मैले तिमिलाइ त्यो सबै ठाउमा राखेको छु जहा कोहि पुग्न सक्दैन.🥺❤️🩹#fypシ゚ #needsupport🥺❤️ #captioncmt🤞 #line🍀 #mentionyourlove❤️💍
2 barsa kam gareako thau teamlab phenomena abu dhabi🥹♥️
2026-09-06 07:09:08
2
💫Sanu💖 :
“सम्बन्ध सकियो होला, तर तिमीप्रतिको भावना सकिएन… यही नै मेरो सबैभन्दा ठूलो कमजोरी रहेछ…💔”
2026-09-05 08:26:31
8
Aiush Ghimire :
:के पाएँ भन्नु के गुमाएँ भन्नु ऐ जिन्दगी दिलमा अटाएका हरु पनि तक्दिरमा अटाएन
2026-09-06 08:48:01
2
Shara..दा Neuपाने😕🤞💝 :
प्रेमको प्रमाण त छैन म सँग तर मैले तिमिलाई त्यो सबै ठाउमा राखेको छु जहाँ कोहि पुग्न सक्दैन ..🥺💝 Aakha
2026-09-06 01:03:56
3
Salika Magar♥️ :
गन्तव्यले नै बद्लिन बाध्य बनायो.
नत्र जिन्दगी भारी तिम्रै भएर बस्ने मन थियो...🥹
2026-09-07 06:09:10
0
Santosh999 :
कस्को लागि स्वर्ग बनायौं, भगवान?
को छ यहाँ पाप नगर्ने..🥲🙏
2026-09-06 13:04:25
0
Sakshyam Katuwal :
“ढुङ्गाको मूर्तिमा भगवान् देख्ने धेरै छन्,
तर मान्छेको मनमा भगवान् देख्ने कम छन्।
त्यसैले पूजा भन्दा पहिले
आफ्नो मन र व्यवहार पवित्र बनाऔँ। 🙏”
2026-09-07 06:16:14
0
royalflo gahatraj :
खासै लामो कुरै भन्दिन तिम्रो लागि जबसम्म मेरो सास चल्छ तिमी नै लागि चल्छ
2026-09-06 22:15:56
1
no name 🇳🇵🇧🇭 :
@ananya🫶♥️🫂
2026-09-05 21:47:19
1
काब्या ठकुरी :
khoi bujheko
2026-09-06 00:10:27
1
subham Lamichhane :
प्रेम को प्रमाण छैन म सङ तर तिम्रो एउटा तस्बिर छ म सङ 😢
2026-09-07 07:36:27
0
@APS❤️ :
love you buda 😔❤️
2026-09-06 14:27:02
0
करिष्मा 💞 :
sana 😘💞🫂
2026-09-06 15:55:26
0
꧁༒☬𝓗𝓮𝓶𝓪𝓷𝓽 𝓼𝓱𝓪𝓻𝓶𝓪☬༒ :
❤️
2026-09-05 13:49:08
1
bikash chy :
म काम गर्ने ठाउँ पो हो त 😁👌
2026-09-05 09:34:08
1
Subba vlog07 :
यदि कसैलाई प्रेम गरिन्छ भने उसको जस्तो सुकै परिसथितिमा पनि साथ दिनु सकानु पर्छ 🥹प्रेम नै त्यो हो एक सङ्घ हुन्छ हजार सङ्घ होइन !अनी त्यो प्रेम टुटे💔 पनि अरु कसै को चाहा हुँदैन❤️🩹🙏🥹। @Biki
2026-09-06 14:30:29
1
sanju🍃❤️ :
umk😢♥️
2026-09-06 06:46:45
1
Hansika 💕 :
Sanu 😢
2026-09-07 13:50:29
0
SIMRAN RANA MaGar :
@SIMRAN RANA MaGar:माया त दिन सकेनौ, कम्तीमा घृणा त पूरा मनले गरिदेऊ...
ताकि जुन दिन मेरो जिन्दगीको अन्तिम पाना मेटिन्छ,
त्यो दिन तिमीलाई पछुतो होइन, जीवनकै सबैभन्दा ठूलो खुसी मिलोस्!
2026-09-05 07:51:51
1
मनु नेम्बाङ ❤️❤️🇳🇵 :
तिमीप्रति मैले गरेको प्रेम माया त्याग कुनै प्रमाण छैन। बस। मलाई र मेरो आत्माले मात्र थाहा छ।😭😭💔💔
2026-09-05 18:26:03
0
$Ɓìșĥªl :
2026-09-06 04:40:48
0
🌷🌷 :
💗💗💗
2026-09-05 08:04:49
1
❣ Maichaaa❣❣️🦚🕊️🤟❣ :
🥺
2026-09-05 15:46:00
1
बni🌻 :
💟
2026-09-07 08:18:48
0
To see more videos from user @me_lu075, please go to the Tikwm
homepage.