Janata lai sabai Kuro thaha xa ta amale vanne party le garne nai astai ho afna jholey lai ani janata party vanera tehi jholey hariu media ma bhulai hinxa
2026-09-05 00:14:52
1
भुगोल राई :
एमालेले यसरी सबै राज्यको ढुकुटी बाड्न नपाएर रुदै कराउदै बसिरहेका छन्
2026-09-05 01:25:21
58
Komu_mgr :
lo ramro afnai t ho dine yemaleko vision yestai x
2026-09-05 05:47:47
0
Keshab Shrestha :
आफ्नै कार्यकर्तालाई बाडेर गएछन् 😂
2026-09-04 18:13:15
98
esmilyprince8 :
natak chalirhex yaha tw😂😂
2026-09-05 01:29:16
0
Rashintmg 🇪🇸 :
Tehi ho sabai nautanki ho thaha xa already
2026-09-04 22:38:08
0
aashish :
राजनीति भनेको नै यै त हो आफ्नो कार्यकर्ता लाई उचाल्ने पीडित बनायेर विपक्ष पाटी को बिरुद्ध बोल्न लगाउने जसरी हुन्छ चलिआयेको सरकार लाई बदनाम गर्ने र सरकार गिराउने,,धामी पनि येहि झाक्री पनि येहि🤣🤣🤣
2026-09-04 23:49:22
55
braj 🇳🇵🇳🇵 :
we all know amale what they are how they are vanera 🙏
2026-09-05 05:51:42
0
Mohan shrestha :
धन्यावाद पत्रकार लाई यति छिटो नगाईदिनु भयो राहत बाड्नेहरुको विषयमा
2026-09-04 18:16:00
42
थापा काजी🔥⚔️ :
अचम्म मान्नु पर्दैन है यो पहिलो चोटि होइन।😁😁😁
2026-09-05 00:42:02
25
Amar gharadi😘🌹 :
अचम्म मान्नु पर्दैन पहिले देखि यस्तै त हो😂
2026-09-04 23:13:50
18
Myndo Full Song Gomd :
एमालेको यो कुनै नौलो काम होइन अचम्म मान्नु परदैन उहाँहरूको पुरानै तरिका हो।
2026-09-04 23:17:06
13
SaintDevil :
मलाई शंका त पहिलै लागेको थियो। यसले सबै एमालेलाई मात्र दिँदैछ
2026-09-04 18:37:57
22
Polichicks :
Sabai janta yemale kai hun jaslai bade pani
2026-09-05 04:59:11
0
Surya Nepal :
यो हो एमालेको पहिचान
2026-09-05 02:12:09
1
Aayu Sha Aayu :
आफ्नै कार्यकर्तालाई बाँड्नका लागि त प्रधानमन्त्री कोषमा पैसा नहालेको हो यिनिहरूले 😅
2026-09-05 02:09:22
2
crazy boy😋😆 :
कर्याकर्ता लाइ दिएको हो कसैलाई दिएको छैन बाडि पीडित को मल्त्ब छैन एमाले लाइ एमाके जस्ता पार्टी अनि केपि ओकि जस्ता नेता को कहिक्र नि बिश्वास गर्दैन जनता ले हामिले पहिले नै भनेको हौ
2026-09-05 00:08:41
5
tap tap all :
जे गर्छ एमाले ले गर्छ
2026-09-04 19:58:10
6
nabin basistha (saral) :
2026-09-04 23:13:21
3
🇳🇵Navin007🎻 :
एक्द्वार नीति कायम नभएमा सरकारले यिनिहरुलाइ नियन्त्रणमा लिन जरुरी छ ।
2026-09-04 21:20:36
3
ManRaz :
पूर्ण सम्मानका साथ भन्नुपर्दा, 🙏 के हाम्रो पार्टीमा असल नेतृत्व र परिवर्तनको बोध गर्ने बेला भइसकेको छैन र? क्रान्तिकारी तथा उत्कृष्ट मापदण्डअनुसार अघि बढ्ने कुनै प्रयासै गरिँदैन!
2026-09-04 22:25:59
1
Rudra :
यो स्टन्ट होइन । यो जनतालाई बेवकुफ मात्रै बनाएको हो ।
2026-09-05 05:35:27
0
gopaldhakal259 :
यो होनी नया काइदा
2026-09-05 06:07:53
0
aryansi44 :
Yesto bela ma pani rajniti garnu parne
2026-09-05 05:33:29
0
To see more videos from user @gitaupreti10, please go to the Tikwm
homepage.