@_mixverse: नेपालको आधुनिक तथा गणितीय रूपमा व्यवस्थित राष्ट्रिय झण्डाको डिजाइन गर्ने व्यक्ति शंकरनाथ रिमाल (सिभिल इन्जिनियर तथा वास्तुकार) विगतमा परम्परागत रूपमा प्रयोग हुँदै आएको झण्डालाई राजा महेन्द्रको आग्रहमा वि.सं. २०१९ (सन् १९६२) मा उहाँले निश्चित ज्यामितीय सूत्र र अनुपात मिलाएर आधुनिक रूपमा मानकीकरण (Standardize) गर्नुभएको हो। || Rajaram Poudel podcast: Poudel Cast 🎙️ @Rajaram Poudel #fyp #inspirationalvideo #nepalijhanda🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #civilengineering #peopleyoumayknow