यदि पैसाले किनेर पाउँने भय हजुरको त्यो खुसिलाई किनेर कहिले रून दिने थिन हजुरको यो खुसिलाई आफुबाट कहिले पनि टाढा नराखिस्यो है 💐💐💐 very nice video
2026-09-05 23:11:48
1
rokahom1234 :
जुन जस्तो मुहारमा मा बादल न लागोस जति टाढा भय पनि तारा जस्तै चम्किरहनु सधैं भरी सबै को माया मिलोस् आफू पनि खुशी हुनु जिवनमा सधैं भरि अरूलाई पनि खुशी राख्नु :🌺फुल त होइन तैपनी सुघन्ध दिएझै लाग्छ 💘हिरामोती पनि होइन तर प्रतिबिम्ब दिएझै लाग्छ 💘खै के त्यस्तो महाशक्ती छ हजुरको अदभूत कलामा 💘स्क्रल नगरि टोलाउने बनाइ दिन्छ 💘तारा हेर्दा💘 जुन भुल्ने फुल हेर्दा बगैंचा 💘भुल्ने हजुरको भिडियो हेर्दा 💘आफैलाइ भुल्ने खै के जादुछ 💘हजुरको प्रस्तुतिमा भगवानको 💘आशिष मिलोस शफलताको शुभकामना।💘 मा कहिले दुःखी न हुनु सधैं सुखको साथ दिनहरू बितोस हजुरको अभिनय ले जिवनमा नया शक्ति मिलोस शुभकामना ❤️❤️❤️