@fcfrenzy7: Ronaldo R9 Messi Brazilan 🇧🇷

FcFrenzy
FcFrenzy
Open In TikTok:
Region: PK
Saturday 05 September 2026 00:13:25 GMT
7551
68
2
3

Music

Download

Comments

baijid8247
🥰বায়জিদ🥰🥰 :
😁😁😁
2026-09-05 00:50:10
0
mohammod.ynus
MOHAMMOD YNUS :
😈😈😈
2026-09-05 01:45:31
0
To see more videos from user @fcfrenzy7, please go to the Tikwm homepage.

Other Videos

OMG! ११ औं दिन, १२
OMG! ११ औं दिन, १२"५५ बजे। भदौ १० को बिध्वँशको आज एघारौं दिनमा एकछिन अगाडि नुवाकोट जिल्ला, विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा पुरिएको चार तले घरबाट महिलाको आवाज सुनिए पछि सशस्त्र प्रहरीको नम्बर १९ गुल्मबाट इन्स्पेक्टर सुमनकुमार बिकको कमाण्डमा गएको नौ जनाको टोलीले भर्खर उहाँको सकुशल उध्दार गरेको छ। भोटेकोसीको विनाशकारी बाढीको ११ दिनपछि घर भित्रबाट महिलाको आवाज? भर्खरै प्राप्त जानकारी अनुसार नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १०, बेत्रावती बजार स्थित आनन्द श्रेष्ठको बाढी प्रभावित जीर्ण घरबाट महिलाको आवाज सुनिएको खबर आएको छ।सूचना पाएलगत्तै सुरक्षा निकायले खोज तथा उद्धार कार्य तीव्र पारेका छन्। सूचना हालसम्म पुष्टि नभए पनि जिउँदै उद्धार गर्ने आशा सहित उद्धार टोली खटिएको छ।

About