@padam083pokharel: राहत वितरणमा पनि यस्तो स्ट्यान्टबाजी? अध्यक्षज्यूले पोको छोइदिने, अरूले पीडितलाई हस्तान्तरण गर्ने—यो राहत वितरण हो कि राजनीतिक प्रचारको नयाँ शैली? हिन्दू परम्परामा छोरीको कन्यादान गर्दा “छोइदिने” प्रतीकात्मक संस्कार हुन्छ भन्ने सुनिन्छ। तर विपत्तिमा परेका जनताको राहतमा यस्तो शैली किन आवश्यक पर्‍यो? पीडितलाई राहत चाहिएको हो, नेताको फोटो र प्रचार होइन। विपत्तिमा राजनीति होइन, मानवीयता देखाऔँ।

padam pokharel @1982
padam pokharel @1982
Open In TikTok:
Region: NP
Saturday 05 September 2026 03:07:56 GMT
220
30
2
1

Music

Download

Comments

pushpa9222
Pushpa :
तेस्ले छोएर बिटुलो भयो
2026-09-05 03:19:05
1
subashdhamala511
Subash dhamala :
😁
2026-09-05 03:36:31
1
To see more videos from user @padam083pokharel, please go to the Tikwm homepage.

Other Videos


About