@karishmabaniya9080: श्रीकृष्ण भगवानलाई साक्षी राखी सच्चा मन, श्रद्धा र भक्तिका साथ व्रत सम्पन्न गरी पूजा अर्चना गरियो। 🙏💙 हे कान्हा, हाम्रो जीवनमा सधैँ सुख, शान्ति, प्रेम र समृद्धि छाइरहोस्। तपाईंको कृपा र आशीर्वाद सधैँ हाम्रो परिवारमाथि बनी रहोस्। मनमा राखेका सबै पवित्र इच्छा पूरा गरिदिनुहोस्। जय श्रीकृष्ण 🙏🦚💙#jayshreekrishna #krishnajanmashtamispecial #radheyradhey🦚🙏❤️ #fyp #foryou