Kumar Shil 🙋♂️ :
वकिल, डाक्टर, इन्जिनियर, किसान, मजदुर, ब्यसबासी , उधोगी, पत्रकार, शिक्षक, वैदेशिक रोजगार बाट फर्किएका, गायक, मोडल, अभियान्ता, नर्स, समाजसेवी, घरेलु कामदार, कलाकार, भुपु आर्मी भुपु पुलिस, माउटेनर, बिद्यार्थी, सबै सांसद भए भएको एक मात्रै पाटी हो रास्वपा ।
क्या गज्जब प्रतिनिधित्व पेशा संगै सदनमा । 👏👏
2026-09-05 18:10:21