@samriddha.nuwakot: 🌉 देवीघाट–जिलिङ जोड्ने बेली ब्रिज जडान कार्य तीव्र बाढीका कारण अवरुद्ध भएको आवागमन सहज बनाउन देवीघाटबाट जिलिङ जोड्ने बेली ब्रिज जडान कार्य तीव्र रूपमा भइरहेको छ। बेली ब्रिज सञ्चालनमा आएपछि गल्छी–त्रिशूली–रसुवा सडकखण्डसँग जोडिँदै बाढीबाट प्रभावित क्षेत्रमा आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। 🙏 #देवीघाट #जिलिङ #बेलीब्रिज #नुवाकोट #गल्छीत्रिशूलीरसुवा