@sanjibadhikari08: बालेन सरकारको रफ्तार देखेर बिश्व चकित😮 बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडान गरिरहेको छ। यातायात आवागमन सहज बनाउने उद्देश्यले सेनाको प्राविधिक टोलीले पुल निर्माणको काम अघि बढाएको हो। पुल जडानपछि विदुर र आसपासका क्षेत्रमा अवरुद्ध सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।#sanjibadhikari08 #creatorsearchinsights
सातौ दिनमा बाडीपिडित लाई सरकारले उद्वार गर्न सकेन आफै गर भनेको सुन्दा बिश्व चकित छ।
2026-09-05 08:35:16
20
शंकर मार्मालि :
बालेन सरकार हैन नेपालि सेना ले बनाउदै हो।।
2026-09-05 08:31:54
16
Ritu Suryabanshi :
khulit parer banayo chakit
2026-09-05 07:11:16
13
हुसैन :
भारत ले दिएको बेली बृज प्रति राजनीति नगरे हुऐन र भन्या?
2026-09-05 09:00:42
3
rakeshshah9264 :
jay balen sr👍👍👍👍👍👍👍
2026-09-05 08:50:56
0
nkbudha :
good job balen sir 🙏🙏🙏🙏🙏
2026-09-05 07:25:39
8
📍सुक्ष्म विश्लेषण🔍️ :
बिश्व पो चकित कहाको बिश्व होला यो देखेर चकित हुने बिश्व कहा पुगिसक्यो अब यो देखेर चकित😂😂😂
2026-09-05 10:04:59
1
Yunesh Khaling :
reality chahi khulith ajha bishwa chakith parnure
2026-09-05 08:22:16
0
sarita :
Jay balen
2026-09-05 07:34:19
8
Krishna Shrestha :
jay balen dae
2026-09-05 08:26:38
1
P❤M :
heramla yeski stant kati samay tikdo rahixa
2026-09-05 09:24:31
0
Anita Syangtan :
बिश्व चकित रे? कति हास्नु😂
2026-09-05 10:42:02
0
🍉 :
Wahhhh🫡🫡🫡🫡
2026-09-05 10:39:07
0
Ruby :
बालेन सरकार होईन हाड्रोकम्पनिको कारणभएको हो किनभने ७ वटा हाईड्रोपावर छ। काम नगरे त्यो लगानी डुब्छ। हाईड्रोपावरको डाम्बमा मात्र छेति भएको बाकी टर्नेलमा बाडी पसेको हो। क्षति नभएकोले पुनह सन्चालन गर्न सक्ने देखिएको कुरा आएको छ।
2026-09-05 08:23:26
4
shantiduwadi123 :
पुल धेरै अग्लो बनाउनु पर्छ नत्र फेरि उहीँ होला🤔
2026-09-05 08:22:11
3
solitary-reaper :
🥰🥰🥰🥰🥰balen sarkar ki jay
2026-09-05 07:22:40
4
Krisala Pariyar :
Jay balen 👍
2026-09-05 08:02:00
3
Anu nepali :
त्यतिकै नेपाली जनताले समर्थन गरेको हेैन नि त वालेन सरकारलाई👍️👍️🙏
2026-09-05 08:54:51
1
Himalkarki93 :
यस्तो काम गर्ने बालेन लाइ अब अमेरिकाले लान्छरे है !हामिले लान दिनु हुदैन।
2026-09-05 08:09:14
3
गाउले SHERP@🇸🇰 :
भारत सरकारले जडान गरिदिएको पुल हो...🤔🤔
2026-09-05 08:46:09
1
To see more videos from user @sanjibadhikari08, please go to the Tikwm
homepage.