@sagar_shrestha999: नुवाकोट बिर्कुट, रातमाटे–७, थाटे त्रिशूलीमा फिल्ड रिपोर्टिङका क्रममा बाढीपीडितका लागि ल्याइएको राहत सामग्री वितरणबारे स्थानीयका गुनासो सुनियो। स्थानीयका अनुसार वास्तविक पीडितभन्दा गैरपीडितले राहत सामग्री पाएको र लगेको अवस्था देखिएको छ। राहत ल्याउने तथा वितरण गर्नेहरूमाथि समेत हप्की–धम्की भएको गुनासो सुनियो। आखिर राहत वास्तविक पीडितका लागि हो कि पहुँचवालाका लागि? यो भिडियोमा फिल्डमा देखिएको अवस्था र स्थानीयका भनाइ प्रस्तुत गरिएको छ। https://youtu.be/vJlkE0hbKYA?si=-0E4ArF5Mw-UfOo5 #politics #nepal #onthisday #for #foryou