सरकारको बिरोध गरेको चै हैन जस्ले भनेनी उद्धार मा ढिलाई भने भकै हो
2026-09-05 10:14:54
12
Bimala Khadka :
उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धेरै धेरै धन्यवाद।
2026-09-05 09:32:29
11
अस्मी 🫶❤🕊️🕊️ :
11 दिन सम्म कति गरो भयो होला कति जाडो भयो होला कति भोक लागेको होला शक्तिशाली एउटा महान आमा 😥🥺😫🙏🙏🙏
2026-09-05 10:05:23
8
Parkash karki :
हेभगवान्🙏🙏🙏🙏🙏
2026-09-05 09:21:36
5
संगीता रुम्बा 1111❤️🩹 :
11 दिन सम्म कति गरो भयो होला कति जाडो भयो होला कति भोक लागेको होला शक्तिशाली एउटा महान आमा 😥🥺😫🙏🙏🙏
2026-09-05 11:11:04
5
Durga Giri :
धन्य छ प्रभु 🙏
2026-09-05 09:45:24
3
Rk_bishunke :
Jay nepal jay sarkhar🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-09-05 09:10:41
2
highway sel roti हाईवे सेलरोटि :
त्यो पुरिएको घर आधा आधा भत्केको घर भग्नावसेस भित्र धेरै मानिस हरु हुन सक्छ अझै जिवित अब त धेरै ढिला भयो जिवित हुने हरु पनि पानी र खाना नपाएर मरिसके होलान्😪😪