@gautambadri2: बाढी आएको आज ११औं दिनमा नुवाकोटको बेत्रावतिको एक घरबाट सशस्त्र प्रहरीले एकजना ६०-६५ वर्षकि चन्डिका श्रेष्ठलाई जिवितै उद्धार गरेको छ । पुनर्जीवन पाएकोमा उहाँलाई बधाई । उद्धारकर्मी सम्पुर्ण APF टिमलाई हार्दिक आभार । 👏👏🙏🙏 #विपद्मा उद्धार गर्ने हात ईश्वरका हात हुन् । 🙏🙏👏👏