@sunitabhandari394: हाम्रो बुवा ८० वर्षको हुनुभयो हाम्रो बुवा पहिला भजन किर्तन गर्दै चौमासा लगाएर पूजा गर्दै हिँड्नुहुन्थ्यो। बुढेसकालमा पनि श्लोकहरु सुनाउनुस् न बुवा भनेर मैले भिडियो बनाउँदै छु। कस्तो लाग्छ साथीहरु बुवा अहिले ८० वर्षको उमेरमा पनि यति सुरिलो स्वर छ।