@makalukhabar: त्रिशूली बाढीको ११ औँ दिन: सुरुङमा फसेका चिनियाँ नागरिक र बेत्रावतीकी एक महिलाको जीवितै उद्धार उद्धार गरिएकामध्ये एक जना २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक रहेका छन् । आयोजनाको अडिट ४ सुरुङ (टनेल) मा थुनिएका उनलाई नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विज्ञ टोलीले संयुक्त प्रयासमा उद्धार गरेको हो । #Trishuli #MakaluKhabar