@0ctobre18th._: "我只想要给你我一生的爱." trao anh tình yêu cả đời mình #fyp #viral #jungkook #jk

j.
j.
Open In TikTok:
Region: VN
Saturday 05 September 2026 09:42:00 GMT
7779
1323
3
71

Music

Download

Comments

..hachimichimichi
vani choco :
cuốn vl
2026-09-05 13:14:22
2
ttruc_140507
Hay cho em 1 con beat :
má ảnh làm tui nghiện vl
2026-09-06 00:21:31
0
To see more videos from user @0ctobre18th._, please go to the Tikwm homepage.

Other Videos

भदौ १० गतेको विनाशकारी बाढीले गर्दा माथिल्लो त्रिशूली - 1, 216MW को जलविद्युत आयोजनको ढ्यामसाइड अन्तर्गतको सुरुङ्गमा करिब 1 बजे 7 जना सुरुङ्गबाट बाहिर निस्केको सुचना प्राप्त भएको थियो। तत्काल हामीले उद्वारको लागि विभिन्न निकायसँग पहल गरेका थियौं । मौसम खराबी र हाम्रो कमजोर उद्वार प्रणालीको कारण त्यो दिन कुनैपनि उद्वार गर्न सकेनौँ । भदौ 11 गते 7 जना कामदार करिब 9 बजे पाङ्लिङ आफै आइपुगेको थिए । उनीहरु गुनासो गर्दै थिए हिजोदेखी कराउँदा पनि हामीलाई उद्वार गरिएन । सुरुङ्ग भित्र करिब 40-50 जनाको आवज आइरहेको छ- उनीहरुले भने । त्यसपछी हामी करिब 10-15 जनाको समूह उक्त स्थानमा गएका थियौँ । लेदोले भरिएको बाटोमा डुब्ने भएकाले र माथिबाट ढुङ्गा झर्ने भएकाले त्यहाँ जानू निकै कठिनाइ थियो । यद्यपि 7-8 जना सुरुङ नजिकै पुगेका थिए । तर उद्वार गर्न निकै कठिनाइ भएकाले स्थानीयहरु फर्केका थिए । #216mw #rasuwafloods

About