@zek9276:

zek
zek
Open In TikTok:
Region: MY
Saturday 05 September 2026 11:18:22 GMT
2678
68
0
38

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @zek9276, please go to the Tikwm homepage.

Other Videos

HELP OFFICIAL SITE GOV.NPL pmdrf.nchl.com.np 👈 PRAY FOR NEPAL 🥹🇳🇵 नमस्कार सबैमा... 🙏🇳🇵 आज म यो भिडियो कुनै views, likes वा followers का लागि बनाइरहेको छैन। म त केवल मेरो जन्मभूमि नेपालका लागि बनाइरहेको छु। ❤️🇳🇵 सायद मेरो यो भिडियो हेरेपछि कसैको मनमा सहयोग गर्ने भावना जाग्ला। मेरो यो भिडियो हेरेपछि एक जनाले मात्रै पनि नेपालका लागि सहयोग गर्नुभयो भने, मैले यो भिडियो बनाउनुको उद्देश्य सफल भएको महसुस गर्नेछु। म सबैसँग हात जोडेर अनुरोध गर्छु, सक्नेले सकेको सहयोग गरौँ, नसक्नेले यो सन्देश अरूसम्म पुर्‍याइदिनुहोस्। 🙏 आउनुहोस्, आज हामी सबै नेपाली एकजुट बनौँ। आफ्नो देशको दुःखमा एकअर्काको साथ बनौँ। 🥹 मेरो देश नेपाल... मेरो जन्मभूमि नेपाल... जय देश! जय नेपाल! 🇳🇵

About