@hemrajjungchhetri53: ११ दिनपछि बेत्रावती बजारबाट एक जना आमाको सकुशल उद्धार भएको खबरले मन छोएको छ। 🙏❤️ आमाको उद्धारमा खटिनुभएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल (APF) का सम्पूर्ण सुरक्षाकर्मीहरूप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछु। 🇳🇵 आमाको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछु। ईश्वरले सधैँ स्वास्थ्य, शक्ति र दीर्घायु प्रदान गरून्। 🙏#highlight #History #goviral #foryou