@mahendragaire0: सायद अब उसको मालिक कहिल्यै फर्केर आउँदैनन्। सायद उसले बस्ने घर पनि अब कहिल्यै बन्ने छैन। भदौ १० गतेको विनाशकारी बाढीले उसको मालिक र उसले आश्रय लिएको घर दुवै बगाएपछि, आफ्नो घर भएको ठाउँमा बसेर सधैँ मालिक फर्किने आशामा रोइरहेको यो प्रिय कुकुर... 💔🐕 रसुवा बाढी | त्रिशूली