खड्का भनेकाे जात हैन थर हाे
खड्का थर क्षेत्री मा मात्रै हैन बिश्वकर्मा मा पनि हुन्छ।
2026-09-09 12:04:04
178
kalpana oli 🇳🇵❤️ :
जात जेसुकै भए पनि जन्तालाई केकाे खसखस😳
2026-09-09 07:36:37
188
दिपेन्द्र श्रेष्ठ :
खड्का bk ले पनि लेख्छ
2026-09-05 15:58:19
46
Milan_Babuपाल्पाली :
जात लुकाको होइन भाइ खड्का बिक पनि थर हुन्छ
2026-09-05 15:57:29
56
Sadness pakrin :
robin khadka Lai soport nagarnu ho.
2026-09-11 17:24:02
1
sangam shrestha🇳🇵🇰🇷🇰🇷 :
Rabin BK ho ra ?
2026-09-05 15:37:16
17
निर्मला मादेन( सेन्दाङ) :
यो जातभातको चाहि कुरा नगरेको भए हुने थियो नि ।
2026-09-05 15:15:24
104
itsme @"Anu" :
केही नपाएर अब जातकाे कुरा गरि खसाल्न खोज्यो
2026-09-10 01:46:24
40
Mangal Barali :
कामी भयर केभो त म पनि कामी हो
2026-09-10 11:04:32
23
Sangitasunar :
ae Bhagwan 🤦 jat khadka baun matra hudaina hajur hami bk ko pani🙏💞 gottra khadka hunxa 🙏🙏 hajur 💞💞
2026-09-10 11:41:11
3
Om Prakash gotame :
खड्का उसको गोत्र होला नि त राख्न पाउँदैन सबै बाहुन क्षेत्री जनजातिले पनि त फेरेका छन थर दलितभित्र पनि खड्का गोतामे लामिछाने गौतम पौडेल घिमिरे अन्य धेरै गोत्रहरू छन्
2026-09-09 13:25:17
14
Everything बेटा 👩👧 :
जात सित मत्लब भएन तर अरुको चरित्र हत्या गर्न कसैले पाउदैन
2026-09-09 06:25:34
9
Jasu Gurung :
सही कूरा
2026-09-05 14:19:29
17
Shri Harivans आध्यात्मिक ज्ञान :
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन।..."🙏❤️🌹
2026-09-09 07:24:29
19
tilendra gurung :
मेरो राजा सहि कुरा गर्नुभयो हजुरले
2026-09-05 14:51:39
11
☕️ :
विश्वकर्मा थरभित्र खड्का पनि पर्छ है अलि कति अनुसन्धान गरेर बोल्दा राम्रो होला है सबै थर आफ्नो आफ्नो ठाउँमा राम्रो छ🙏
2026-09-09 11:51:28
10
Name... :
पहिला उसको बुढीले त्यहाँ सहन नसकेर गिबिनालाई भन्यो अनि पछि आफ्नो बुढीलाई त्यहाँ धम्काएर दबाएर भिडियोमा बोल्न पठाएर उसको बुढीले भिडियो बनाएर हालेको
2026-09-10 22:12:24
1
kalpana magar 216 :
गिभिना लाई नराम्रो पार्न खोजेको हो रुबिन ले
2026-09-10 05:20:51
2
LUSHANG❤️ :
बाइबलले जात–भात/जातीय भेदभाव गरेर मानिसलाई ठूलो–सानो मान्न हुँदैन भनेर सिकाउँछ। परमेश्वरको नजरमा सबै मानिस बराबर छन्।