यति दुःख गरेर गएपछि आफ्नै हातले पीडितलाई दिएर आउनुहोला । होल्डिङ सेन्टरमा कति छ भनेको कति ल्याउनु भाछ भन्छ। होल्डिङ सेन्टरमा कति जना छ थाहुदैन।
2026-09-05 16:26:31
125
prem TMg :
both sides has their own ego 😁😁
coparete and do work together
2026-09-06 09:48:29
0
Resham Sunar :
राहत दिन आउने लाई सहज तरिकाले बितरण गर्न दिनु न किन बाटो छेकेको !अनि जति सेट ल्याए पनि सोध्न जरुरी छैन नपुगे मगाउनु हुन्छ त! सरासर जान दिनु न! यो भएन सरकार को ध्यान जाओस्
2026-09-06 02:07:13
27
Milan Thapa Chhetri :
Yo yei hainarw
2026-09-06 02:23:15
15
kingaguero :
yeuta pakshye kati set xa navanne ani arko kati jana xan holding centre ma navanne
2026-09-05 16:17:52
19
RAJAN :
aafno woda ko holding center ma kate jana cha vanere thaa ta hunu paryo ni ani yeti chaiyo vanu paryo ni hajur
2026-09-05 17:03:23
1
Xettri Naren :
Congress ho
2026-09-05 16:33:58
18
Usha Sharma :
he is a wrong Person for this post
2026-09-05 16:12:15
42
@tamang.gansha13 :
पीडितको रह्त माथि राजनितिक को रहिछ यो??
2026-09-06 00:43:18
35
प्रेमकर्ण वीर नेपाली बाबु राजा :
Good sister haru
2026-09-06 03:52:25
0
hurry Life...... :
yemaley honi..yo
2026-09-05 20:41:04
2
mondesh basukala :
yo sodhane Manchay ko ho vane
2026-09-05 16:27:36
16
Kumar Lama Lopchan :
राहत सिधै पीडित लाई बाड्नु दिनु पर्छ गोदाममा राखेर कुहिने गरि राख्ने चलन को अन्त्य हुनु पर्छ ।
2026-09-05 21:56:11
16
Saroj Manju Subedi :
पीडित माथी राज्निती नगरियोश फेरि जेल मा गयेर बस्नु पर्लाला
2026-09-06 08:56:00
7
(Mr.Palden)🪫 :
Dukha ko bela pani political garna khojne papi haru
2026-09-05 19:53:25
5
Rabindra Kunwar :
होल्डिङ सेन्टरमा कति जना छन् भन्न नमिल्ने हो कि क्या हो यति जना छन् भन्दिए भै हाल्छ किन लुकाएर राख्नु पर्यो त
2026-09-06 05:30:58
9
🕉🧿♌️Abhe🧿Ana♈️🧿🕉 :
personal dina gayeko rahat please rahat pauni haru lai nai dina lagaununa hai,,bich ma oda ko manxe vip manxe haru kina bich ma jani.......tya,ghar bagayera lageko manxe haru ko aile ko lagi most important rahat pauni....ghar vako haru ko ta xa ni sab aile ko lagi ta
2026-09-05 14:37:18
13
Sushila dhakal poudel🧿 :
लडिज यति जना छन भन्दिनुन सबैले थाहा पाय भने अब अरु आउनेले पनि गनेर सामान रेडि गरेर ल्याउछन । के को आपत हो यति जना भन्न नि । धेरै बाडेर के काम त।जति चाहिन्छ त्यति दिन्छन । जति दियनि थुपारेर के काम ।
2026-09-05 16:26:26
6
Bina Shrestha ❤️ :
बाढीपीडितहरूको अनुरोध तथा आवश्यकतालाई ध्यानमा राखी वडा सचिवज्यू तथा राहत व्यवस्थापन समितिका सम्बन्धित व्यक्तिहरूसँग आवश्यक छलफल र समन्वय गरी राहत वितरण गर्न जाने क्रममा वडा अध्यक्षज्यूबाट विरोध भएको अवस्था सिर्जना भयो। तर बाढीपीडितहरूको आग्रह, सहयोग तथा राहत वितरणमा ड्युटीमा खटिनुभएका प्रहरी कर्मचारीज्यूहरू र वडा सचिवज्यूको सहयोगमा अन्ततः वडा अध्यक्षज्यूकै अगाडि राहत सामग्री हात–हातमै बाढीपीडितहरूलाई वितरण गरी आएका छौँ।
विपद्को यस्तो संवेदनशील अवस्थामा वास्तविक पीडित नागरिकलाई राहत उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी हो। सहयोग र समन्वयका साथ राहत वितरण गर्नुपर्ने अवस्थामा वडा अध्यक्षज्यूबाट देखाइएको यस्तो व्यवहार भने दुःखद् र असहज लाग्यो। व्यक्तिगत असहमति वा अन्य कुनै कारणभन्दा माथि उठेर पीडित नागरिकको आवश्यकता र समस्यालाई प्राथमिकता दिई मानवीय कार्यमा सबै पक्षबाट सहकार्य र सहयोग हुने अपेक्षा गर्दछौँ।
2026-09-05 17:42:37
9
Hira bahadur budha :
यो एमाले हो पक्का
2026-09-06 12:37:43
0
Krish :
राहतमा घण्टे र अरुहरु सबैको राजनीति 😁
2026-09-06 09:02:00
2
To see more videos from user @hsantoshstha, please go to the Tikwm
homepage.