आहा हजुर कति राम्रो भिडियो बनाउनु भाको हो👌तपाईंको नया भिडियो पोस्ट गरेको भन्ने खबर पाउना साथ म कामै छोडेर,खान लागेको गासै छोडेर आत्तिदै हतार हतार माआय हजुर आजको भिडियो कस्तो होला भन्दै मनमा कुरा खेलाउदै थिए झटपट मोबाइल निकालेर टिकटको ढोका खोल्दै थिए पहिलो नम्बर मै तपाइको सुन्दर भिडियो देखे सारै मन छोयो खोइ कुन सब्द ले सम्मान गरौँअरु त के नै दिन सक्छुर सम्झना सोरुप छोटो कमेन्ट छोडेको छु हजुरलाई अझै सफलताको शुभकामनाअब🕊️अर्को भिडियोमा भेटौला
2026-09-05 16:21:31
0
💔SaNu💔सुर्खेति💔 :
सधैं हाँसी खुसीसँग बितोस हजुरको अमुल्य
जीवन,हरेक पल सुखमय रहोस हजुरका
खुसीहरु,हजुरका हरेक चाहना र इच्छाहरु
पूराहुँदै जाओस,हजुरलाई मनै देखि सफलताको
अनगिन्ती शुभकामना🙏💞
@🇳🇵kb shahi thakuri 🇸🇦🇳🇵:❤️:जति शब्द लेखे पनि कमै हुन्छ साचिकै हजुर को भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटक बाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय ले मलाई झन नजिक बनाइएको छ हजुर!!🌹🌹🌹🌹🌹🌹
2026-09-05 15:10:19
0
manozsunar🇮🇳🇳🇵 :
wow
2026-09-05 14:05:10
0
Bishnu Baniya 🌼 :
wow
2026-09-05 15:37:39
0
Purnima xeetri❤🤦 :
आहा कति सस्कारी नानु❤️❤️❤️❤️❤️
2026-09-05 15:58:32
0
Sova Sova :
💞💞
2026-09-05 15:43:17
0
sarada 123 :
💝💝💝
2026-09-05 15:38:43
0
laxmi :
🥰🥰🥰🥰♥️♥️♥️
2026-09-05 15:20:51
0
Kabita Bista :
कति राम्रो नाचेको नानु🥰🥰🥰🥰🥰🥰
2026-09-05 14:53:05
0
Maya Sunar :
🥰🥰🥰🥰🥰wow👌👌👌
2026-09-05 14:38:36
0
kamalaroka123 :
nice
2026-09-05 18:08:18
0
kamalaroka123 :
👌👌👌wow
2026-09-05 18:08:10
0
Santi Shanti :
सानु माया लु पुकुलि ❤️❤️❤️❤️🥰🥰🥰🥰❤️❤️❤️🥰🥰🥰🥰
2026-09-05 14:45:05
0
debuoli1. Uma oli :
दामी छ हजूर 👌👌👌👌👌👌
2026-09-05 14:08:13
0
To see more videos from user @anjali.magar8417, please go to the Tikwm
homepage.