कहाँ दुई तिहाई सरकार कहाँ हर्क साम्पाङ। चेतना, दुरदर्शिता, बौद्धिकता, समस्याको सरल र सटिक उपाय हरेक कोण बाट केबल एक हर्क साम्पाङ नै त्यो दुई तिहाइ नजिकको सरकार भन्दा कहाँ हो कहाँ माथी लाग्छ🙏🙏🙏यो हृदय देखि नै नमन छ🙏🙏
2026-09-05 15:39:25
157
rosika :
आफुलाई बुज्ने मान्छे को अगाडी मात्र आसु आउँछ सयत यो द्रि्स्य त्यहि हो 🙏♥️♥️♥️♥️
2026-09-05 15:20:26
57
Begana#Dewan#TABILDAR :
Very good
2026-09-05 18:16:05
0
ठुली नाना बान्तावा :
jay mato jay desh🥰🥰
2026-09-05 15:35:11
17
Ke Ru NG :
मानिस ठूलो दिल्ले हुन्छ जातले हुदैन!! जये होस्🙏🌻😓🔊🎧️
2026-09-05 15:29:53
29
सुमन ❤️मगर 🇳🇵❤️ :
harka is GooD leader 👍️👍️
2026-09-05 21:44:02
0
Pooja Thakuri :
जहाँ जहाँ हर्क साम्पाङज्यू हजुरको पाइला पर्छ त्यहाँ त्यहाँ खुसियाली आउँछ। यही देखियो हाम्रो करोडौं देशबाट जय माटो जय संस्कृति पार्टी जय जयकार छ समर्थकहरुलाई आफ्नो देशलाई र संस्कार पाएका हजुरहरु हुनुहुन्छ देशको माया जनताको आवाज गरिब दुखीको दुःख बुझ्ने करोडौमा एक हुनुहुन्छ हर्क साम्पाङज्यू पित्री देशलाई बचाएर राख्दिनुहोला है। जय नेपाल आफ्नो भन्दा पनि नेपालको माया लाग्छ हामीलाई जब जब दुःख पर्छ तब तब मन मुटु रुन्छ नेपालको हामी म्याममाका नेपाली कोलागि🇲🇲🇲🇲🇳🇵 नेपाल आजभन्दा भोलि भन्दा पनि जनता कम हुन थाले। पीडामा परेर र आफ्नो हत्या आफै गर्न थाले गंगाजलले बगाउनुभयो गोलीले मोरे आफ्नै धर्ममा गोली चलाएर कैयौँको हत्या भयो। यो देख्दा खेरि मन मुटु चाहिँ रुन्छ हे हजुर।🇲🇲🫁🫀😭📿🪷🙏🫴🤲🤝🪷🙏🤲🌎🇲🇲🇳🇵🇲🇲🫁🫀🙏🙏🙏🙏🙏🙏✍️🤝🤝
2026-09-05 16:11:27
37
Buddha Gurung :
Ur best leader Harka sir, God bless you 🙏
2026-09-05 22:24:21
1
ritarai3905 :
Garib dukhi ko lagi bhagawan ho Harka sampang🙏🙏🙏🙏💖💖💖💖💖
2026-09-05 15:31:20
31
NEPALI JANATA CHHEPARO PARTY.. :
प्रधान मन्त्रि ले गर्ने काम सब हर्क साम्पाङ ले गर्छ।
2026-09-05 16:35:51
24
Shreelal Thakur :
Jay mato jaynepal 🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-09-05 15:58:54
3
Bhabin ale magar :
गरिब दिन दुःखी पिडीतहरुको एक मात्र जन्ता प्रेमी राष्ट्रबादी नेता भबिस्यको प्रधानमन्त्री माननीय हर्क साम्पाङ ज्यु🙏🙏🙏
2026-09-05 17:45:08
18
Ⓨⓔⓣⓘ :
salot harka teem lai
2026-09-05 15:09:10
6
khagen@43 :
harka lai. Gali garne lai yo vidiyo pura hernu hola
2026-09-05 15:24:15
7
@ijamnaren1 :
माननीय ज्यु वहाँ पिडित हरु लाई राहत मिलाइ दिनुस न्याय दिनुस ।जय हर्क वाद जय देश 🇳🇵🇳🇵💐💐💖💖🙏🙏🙏
2026-09-05 15:24:37
17
@Devika_Rai123 :
गरिप दुखि जनता हरुको आवाज भनेकै हाम्रो माननिय 🙏🙏🙏🙏 जिउ हर्क साम्पाङ माननिय मात्र हो
2026-09-05 16:07:28
6
shiwadev rai :
मान निय ज्यु लु है के गर्न सकिन्छ पिडित जनताहरुको समस्या कसरी हुन्छ समाधान सर्ब सुलभ चुस्त दुरुस्त गरियोस पाटि जाति ,धर्म लिङ भन्दा माथि उठेर सेवामा जुटौ जय नेपाल🇳🇵♥️👏
2026-09-05 15:36:52
6
Jbl limbu2 :
2026-09-05 15:10:02
5
Kunwar Krishna :
अहिलेसम्म जनताको लागि आवाज उठाएकै छैन ,खाली बालेन को मात्रै बिरोध गरिराछ । आफनै क्षेत्र को समास्या को सम्बोधन समेत गरेको छैन ।