@everest.wire: 🇳🇵 राष्ट्रिय झण्डा पुनःस्थापना! भोटेकोशी बाढीले क्षति पुर्याएको नेपाल–चीन सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा पुनःस्थापना गरिएको छ। 🇳🇵❤️ यो झण्डा केवल कपडाको टुक्रा होइन—राष्ट्रको पहिचान, स्वाभिमान र सार्वभौमिकताको प्रतीक हो। #EverestWire #नेपाल #राष्ट्रियझण्डा #भोटेकोशीबाढी #nepal