@alexidhungel: सफल हुन चाहनुहुन्छ भने यी १० कुरा आजै त्याग्नुहोस्! 🚫👇 हामी सफलता चाहन्छौँ, तर सफलताको बाटोमा बाधा बन्ने केही बानी भने छोड्न सक्दैनौँ। 😔 यीमध्ये तपाईंलाई सबैभन्दा गाह्रो लागिरहेको कुरा कुन हो? 👇 १–१० मध्ये नम्बर कमेन्ट गर्नुहोस्। ❤️ आजको एउटा सानो त्यागले भोलिको ठूलो सफलता ल्याउन सक्छ। 💯🔥 📌 यो पोस्ट आफूलाई मात्र होइन, सफल हुन चाहने साथीलाई पनि Share गर्नुहोस्। Save 📌 | Share 🔄 | Follow ❤️ #सफलता #सफलताकोलागि #MotivationNepali #NepaliMotivation #Success