@shreyasapkota10: परदेशी भएकै कारण किन यति फरक नजरले हेरिन्छ हामीलाई? 🥺🇯🇵 मेहनत गर्ने हात उही हुन्, सपना देख्ने आँखा उही हुन्, तर विदेशीको नामले कहिलेकाहीँ आफ्नै अस्तित्व पराइ जस्तो लाग्छ। 💔 दिनभरि हाँसेर सबैसँग बोल्छु, तर रात पर्दा मन चुपचाप आफ्नै घरको आँगनमा पुग्छ… 🥹 आमाको आवाज, बाबाको माया, आफ्नाहरूको साथ— यी सबै सम्झिँदा हजारौँ किलोमिटर टाढाको यो शहर झन् सुनसान लाग्छ। 🏠💔 परदेशमा कमाउन त सकिन्छ, तर आफ्नोपन, माया र घरको न्यानोपन कहाँ किन्न सकिन्छ र? 😔 कहिलेकाहीँ मनले एउटै कुरा सोध्छ— ‘विदेशी भएर जन्मिनु नै यति ठूलो गल्ती हो र?’ 🥺🇯🇵💔##livingaloneinjapan🇯🇵 #minivlog #shreyasapkota7774 #loveyouuall♥️🙏 @shreya.don8