@nishchal.d06: 🙏🦚 जय श्री राधाकृष्ण! 🦚🙏 विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा— 🇳🇵 नेपालको गौरव, संस्कृतिको पहिचान र भक्तिको अनुपम उत्सव। ❤️ 🌏 एसियाको दोस्रो ठूलो रथयात्रा लाखौँ भक्तजनको आस्था, उत्साह र सहभागिताले गुञ्जिने विराटनगर आज साँच्चिकै राधाकृष्णमय बनेको छ। 🙏❤️ राधे–राधे! 🦚 जय श्रीकृष्ण! 🚩 #Biratnagar #RadhaKrishnaRathYatra #JaiShreeKrishna 🇳🇵🦚 #creatorsearchinsights #foryoupage❤️