@saayan.malla: बुवाको हात समातेर स्कुल जाने उमेरमा ११ वर्षीया खुश्बु बुवाकै किरिया बस्न विवश! 😢 बुवाको हात समातेर विद्यालय जाने उमेरमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्की अहिले तिनै बुवाको किरिया बसिरहेकी छिन्। 😢 #nepalnobskhabar #nepalflood