@ilovemywife7920: २०८३ भदौ २० गते आज जनकपुर क्षेत्रमा हिन्दू सम्राट सेनाको सजगता र तत्परताका कारण एक गम्भीर ‘लभ जिहाद’ को घटनालाई सफलतापूर्वक असफल पारिएको छ। घटनाको विवरण: सिरहा (अर्नामा) निवासी प्रिती यादवलाई महोत्तरी जिल्लाका फैसान राइन (पासपोर्ट नम्बर: PA0608069) ले प्रलोभनमा पारी ‘HiAce’ गाडीमा राखेर काठमाडौं लैजाने तयारी गरिरहेका थिए। उनको योजना केटीलाई काठमाडौं पुर्याई दुरुपयोग गरेर अलपत्र अवस्था सिर्जना गरी अर्काे केटा लाई जिम्मा लगाई , आफू भने दुबई भाग्ने रहेको थियो। तत्परतापूर्ण कारबाही: यस विषयमा सुटरूइ पाएलगत्तै विनीत सनातनी, बद्रेस सनातनी, कृष्णा सनातनीलगायत हिन्दू सम्राट सेनाको टोली जनकपुरबाट तुरुन्तै निस्कियो। जनकपुर र ढल्केवरकाे बीचमा नट्टाझिजा नजिकै विश्वकर्मा मन्दिर नजिक सो गाडी रोकेर गहन सोधपुछ गरिएको थियो। सोधपुछका क्रममा सत्यतथ्य खुल्न आएपछि तत्कालै ती दुवैलाई महेन्द्रनगर प्रहरी चौकीको जिम्मा लगाइयो ।