@montaukabudhabi: تبارك الرحمن .. الله استودعتك ذريتي فاحفظهم بعينك التي لاتنام #اكسبلور #explore #school

Chef Mariam almansoori
Chef Mariam almansoori
Open In TikTok:
Region: AE
Saturday 05 September 2026 18:45:41 GMT
45689
1073
126
96

Music

Download

Comments

thogi_uae4
thogi_uae4🇦🇪 :
بسم الله عليكم ربي يحفظكم بس غريبه ولادج ليش مب لابسين كنادير ؟؟ سبحان الله احس احين يوم نطلع مكان العيال بكنادير و غتر ربي يبارك حتى اغلب البنات بمخاوير ويجنن عليهم ربي يحفظهم محلاهم تره تراثنا حلوووووووو
2026-09-06 06:01:46
5
princess_249
👑𝒫ℛℐ𝒩𝒞ℰ𝒮𝒮👑 :
ماشاء الله يازينها رب يحفظها وايد استانست بشوفتكم فى بوابه الشرق 🌹🌹🌹🌹🌹🌹
2026-09-07 15:31:03
2
mohd.aslam694
Aslam :
masha allah
2026-09-09 16:52:24
1
roo7i_t7bik
Roo7 :
هههههههههههههه ماتبى تدوام الله يحفظها لج كلنا نعاني وي اول السنه🤣🤣
2026-09-06 17:36:45
2
m.29184
M29184 :
الله يحفظها .. يا رب
2026-09-05 20:28:05
1
x3lxs_
x3lxs_ :
بسم الله عليها ما شاءالله تبارك الله ❤️❤️
2026-09-05 18:55:23
5
a.raeisi87
A.R :
ربي يحفظها
2026-09-05 20:13:27
1
um_eleen2
نسـمـآت♡ ه‍ـــادئه‍. ✯͜͡🕊 :
فدوة للبنوتة الحلوة
2026-09-05 20:02:05
1
uae_link
UAE_LINK :
تبارك الرحمن 🌹❤️
2026-09-06 00:53:20
1
ghada.krayem
Ghada Krayem :
يا قلبي كيف ركدت بس شفتك 🥹🥹 الله يحميكم تبارك الرحمن 🥰😘😘💖💖💖
2026-09-08 06:18:22
3
1986abbas
Abbas Iraqi :
ما شاء الله
2026-09-05 20:30:04
1
f.a.tema.essaa
f.a.tema🇦🇪🇦🇪 :
قلبي
2026-09-05 21:44:51
1
user3845557410342
رحيق الورد :
فدوات للبنات ربي يحفظها
2026-09-05 21:22:25
1
alaaalshmer
Alaa Alshmer :
2026-09-05 20:36:24
1
hamdanali999
ALI. AK-47 :
ماشاءاللہ
2026-09-05 18:55:03
1
abirdreamlady
Abir Hussein :
ربي يحفظها
2026-09-05 20:08:51
1
umsaoud21
ام سعود :
🥰
2026-09-05 23:41:15
1
m.29184
M29184 :
بنتي بعدها تصيح شو اسوي اطلعها ولا اخليها تكمل قلبي معورني عليها والله
2026-09-05 20:28:45
1
ih_hi0
. :
يا الله شون نضراتهه اخرشي من طلعت مشتاقه لكم🌺🌺🌺
2026-09-05 19:09:23
1
livewithnano
nano :
ماشاءالله تبارك الرحمن الله يحفظكم❣️❣️
2026-09-05 18:56:35
1
user.hassan31
user Hassan :
mashalla thabeelomrak
2026-09-06 06:13:51
1
user6056928816145
user6056928816145 :
مااحلاهم الاطافيل الله يحفظهم 😁❤️
2026-09-05 19:26:29
1
_ala2024
L.A. A. L💕 :
قلبي حمااااسها وقت الطلعة🥰🥰🥰😅فديتهت ربي يحفظها ويبلغج فيها وهي بصحتها وعافيتها❤
2026-09-06 13:42:38
1
alsade99101
الصبر مفتاح الفرج :
بعد قلبي ياربي يبارك ويحفظ جميع ابناء المسلمين نستودعهم لله في كل مكان وزمان
2026-09-05 20:54:39
1
asmaa3li3li
asmaa3li3li :
بسم الله عليها ❤️الله يحفظها ويخليها، أموت فيها ميمي 🥹 دايم أحب أشوفها وجودها يفرحني ❤️🥰
2026-09-05 19:49:13
1
To see more videos from user @montaukabudhabi, please go to the Tikwm homepage.

Other Videos

फिनल्यान्डमा मानिसहरूले दैनिक उपभोग गर्ने र स्थानीय भाषामा रुइस लेइपा भनेर चिनिने राइ ब्रेड/पाउरोटी अमेरिकाको न्युयोर्कमा भने एउटैको ५२ युरो (६० डलर) मा बिक्री भइरहेको छ। उक्त पाउरोटीको मूल्य फिनल्यान्डमा ७९ सेन्टदेखि केही युरोसम्म पर्छ। अमेरिकी मिडिया न्युयोर्क पोष्टका अनुसार म्यानहटनको ट्रेन्डी सोहो क्षेत्रमा रहेको एक बेकरी बाहिर यो राइ पाउरोटी किन्न मानिसहरूको लामो लाइन लाग्न थालेको छ। उक्त पाउरोटीको मूल्य र लोकप्रियताका बारे फिनिस मिडियाले समेत लेख्न सुरू गरेका छन्। हालै खोलिएको उक्त बेकरी प्रसिद्ध अस्ट्रियाली बेकर मार्टिन उएरको परिवारले चलाएका हुन्। संस्थापकका छोरा टिम उएरले न्युयोर्कमा आफूहरूले एउटा उत्कृष्ट वस्तु भित्र्याएको मिडियालाई दिएको प्रतिक्रियामा बताएका छन्। अस्ट्रिया, फिनल्यान्ड र अन्य केही युरोपेली देशहरुमा निकै लोकप्रिय यो कालो रोटी अमेरिकामा भने दुर्लभ मानिन्छ। सोही कारण बेकरी खुलेको छोटो समयमै यो रोटी न्युयोर्कमा चर्चित बनेको छ। १.५ किलोग्राम तौल भएको यो १०० प्रतिशत राई (कालो गहुँ) को रोटी अर्गानिक सामग्रीबाट बनाइन्छ। यसको रेसिपीमा राईको पिठो, पानी र नुन मात्र प्रयोग गरिन्छ। अस्ट्रियाली पत्रिका क्रोनेका अनुसार यो रोटी ५७ वर्ष पुरानो खमिर (जुरी) बाट तयार पारिन्छ। रोटी पकाउन जर्मनीबाट दुई टन तौल भएको ओभन मगाइएको थियो। यो रोटीलाई माछाको अण्डा, चकलेट, वा बटर र छ्यापीसँग पस्किने गरिन्छ। तर, एउटै रोटीको मूल्य ५२ युरो परेकाले सामाजिक सञ्जालमा यसको व्यापक आलोचना पनि भइरहेको छ। न्युयोर्कमा साधारण रोटीको मूल्य केही डलर र विशेष रोटीको मूल्य २० डलरभन्दा कम हुन्छ। सञ्चालक टिम उएरले भने न्युयोर्कबाहिरका मानिसहरूले मात्र विरोध गरिरहेको दाबी गरेका छन्। न्युयोर्क संसारकै महँगो सहर भएकाले यहाँको भाडा र आयात खर्च उच्च रहेको उएरको भनाइ छ। रोटीका सबै सामग्री बाहिरबाट ल्याइएको र काउन्टरसमेत अस्ट्रियाको स्टेयरमार्कको काठबाट बनाइएको उनको कथन छ। खुलेको एक सातामै उक्त बेकरीलाई इन्स्टाग्राममा १८ हजारभन्दा धेरैले फलो गरेका छन्। सामाजिक संजालमा धेरैले ‘सबैको सहज पहुँचमा हुनुपर्ने पाउरोटीलाई लक्जरी बस्तु बनाएको’ भन्दै उक्त बेकरीको आलोचना गरेका छन्।

About