@raj.govind.jaiswa21: कृष्ण जन्माष्टमीको शुभ अवसरमा दही हन्डी कार्यक्रम (मटका कार्यक्रम) राम्रो तरिकाले सम्पन्न भएका छन्। यी कार्यक्रम मलङ्बा सर्लाही श्रीराम चौक (मलङवा नगरपालिका चौक) भएका हुन् ।@हिन्दु सम्राट सेना नेपाल @Routine of Nepal banda 🇳🇵 @HTP Khabar Official @❤️Radhe❤️ ❤️Radhe❤️ @Bittu Jaiswal @Sobita Gautam Fan Page @Balen @sonu sachin jeneral store @subodh Rajopadhaya