यिनी बालाई सहयोग गर्ने होइन अरुले यिनीको छोरा बुहारी जिउँदै छ अहिलेसम्म उनीहरुलाई खोजेर कारबाही गर्नुपर्छ र जिम्मेवारी पूरा गर्न लगाउनुपर्छ अहिलेसम्म हुर्कायो बढायो अहिले आएर यस्तरी हेला गर्न पाइन्छ बाआमालाई
2026-09-06 03:44:51
522
ʏᴏᴜʀ sɪʀ ᴊɪ💌 :
Baba🥲🥲🥺
2026-10-21 18:32:12
0
Fitmin :
मलाई समपर्क गराउनु न कसैले लौ न 🙏😭
2026-09-29 06:20:40
30
पूजा खड्का (पुँवार)🇺🇸🇬🇧 :
उहाको कन्ट्यक नम्बर भए दिनुस् न please 😕
2026-09-07 15:01:07
29
🧿NARAYAN KHADKA🧿 :
बच्चा बच्चि भएन भनेर धामी झाक्री मोट मन्दिर डाक्टर को मा धाउनु बेकार छ
2026-09-06 04:10:28
363
Aarati pandey💕 :
बिचरा बा मेरो त आँसु नै आयो😥😥😔
2026-09-06 11:19:12
407
🕉️सुरज गोर्खाली०७🇳🇵 :
सुदन गुरुङ्ग सम्म यो भिडियो पूर्यामन हजुर केही सावधान हुन्छ भन्ने आशा छ🙏
2026-09-05 22:56:42
788
Jyoti shahi :
Kun thau hola ni Moh kehi garna cahnachu ba ko lagi
2026-09-06 07:23:21
69
Sarindra 🫅🇳🇵🇦🇪🥰 :
love you 😘😘😘
2026-10-20 16:32:31
0
Susma.nagerkoti :
😭😭😭😭सारै माया लाग्छ बाजे बजैको
2026-09-06 10:49:11
68
Grg :
बाजेको सम्पर्क नम्बर पनि राख्दिनु भए राम्रो हुन्थ्यो
2026-09-06 04:05:36
69
🇳🇵🇰🇷라훌 लिम्बु🇰🇷🇳🇵 :
यही भयर म छोरा छोरी नै मेरो सबथोक हो भन्ने पक्षमा छैन 🥲
2026-09-06 03:43:30
100
saritabasnet313 :
सबै मीलेर सयोग गरौ है बा आमालाइ ❤️❤️❤️😍😍😍🙏😭
2026-09-06 03:47:20
68
mayabasnet965 :
मन सरै भाबुक बनायो बा 😭😭😭😭
2026-09-08 16:22:59
6
purnakumal37 :
सहयोग गराउन qt halnu na
2026-09-06 04:37:26
40
kalpana karki :
के गर्ने छोराछोरी नालायक भयपछि आमाबुबालाई दुःख हुने भयो 😭😭 सकेसम्म सहयोग गरौ सबैले बिजोक छ भन्ने सब्दले दुःख लाग्यो
2026-09-05 23:40:58
69
SubbaUpreti...🇳🇵 :
उहाँ हाम्रो गाउँ भन्दा माथी को गाउमा बस्नु हुन्छ जीवन काट्न अली गारोनै भाको जस्तो नै छ बिचर 🙏🙏🙏💝💞❣️💓❤️💗💖💕
2026-09-06 09:35:26
86
NihanSa :
जति छोरा छोरी पाए नि लास्टमा उई बुढाबुढी 😳😳😳
2026-09-06 14:36:25
18
❤️सुकमान 👩❤️👨माया❤️ :
😭😭😭yo ba ko aasu lauxa tyo xora buhari laii😭😭😭😭
2026-09-06 01:38:09
16
To see more videos from user @meroaawaj4, please go to the Tikwm
homepage.