@sherkhimbulerai: 2022 मा सतल घुम्न जाँदा सामपाङ्गबाट खिचेको दिङ्लाको भिडियो मकालु हिमाल कति सुन्दर देखिएको छ 🇳🇵❤️ अस्ति फेरि भिडियो लिन खोजेको तुवाँलोको कारण देखिएन पछि देश भरी घुमेर सबै जिल्लाको दृष्य देखाउने छु 🙏💕 #भोजपुरनेपाल #nepalisong #trendingreels