@d...epak: बिदुर–७, नुवाकोटका चार दिदीबहिनीको पीडादायी अवस्था 😢 राहतमा पाएको एउटा ग्यास चुलो बोकेर बाटोमा हिँडिरहेका बिदुर–७, नुवाकोटका चार दिदीबहिनीलाई भेटेर कुराकानी गर्दा उनीहरूको पीडादायी अवस्था थाहा भयो। बाढीले घर नै बगाएपछि उनीहरू अहिले ठूलो बाबाको घरमा आश्रय लिएर बसिरहेका रहेछन्। त्यसमाथि बुबाको निधन भएको र आमा अहिले बुबाको किरियामा बसिरहनुभएको रहेछ। घरबार गुमाउनुको पीडा, बुबा गुमाउनुको दुःख र आमाको किरिया बसिरहेको अवस्था—चार दिदीबहिनीको कथा सुन्दा निकै भावुक बनायो। यस्तो कठिन परिस्थितिमा रहेका यी परिवारलाई सहयोग गर्न चाहनुहुने महानुभावहरूले सम्बन्धित परिवारसँग सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ। 9841124348 #nuwakotmuser
यो बहिनी हरु को लागी म सहयोग गर्छु आफूले जति सक्छु कसरी गर्ने हो म जापान मा छु
2026-09-05 23:27:20
504
_d_p_ k_a pandey🙏 🧿 :
कति बहादुर रैछ्न छोरीहरु बोलि ले थाहा हुन्छ🥰
2026-09-06 02:26:24
184
RAMESH BASTOLA :
बिचारा इ छोरी हरु को बिजोग भयो
2026-09-06 01:39:07
59
सुशीला कोइराला काफ्ले :
एक अर्काको सहारा बन्नु है नानीहरू ♥️भगवानले हेर्नू हुन्छ पक्कै पनि♥️
2026-09-06 02:12:25
127
u_are_my_best :
kasto question gareko yo bela ma 😳😳😳😳
2026-09-06 05:01:09
1
Balika Karki Basnet :
बिचरा आसु नै आयो
2026-09-06 01:04:05
72
Deepak Neupane 🇳🇵🇯🇵 :
मेरो घर पनि नुवाकोट हो म जापान मा छु तर नुवाकोट का खबर महिले राख्दा भिउ को लागि नभदिनु होला ! हामि परिवार सन्ङ्ग कन्ट्याक गर्दै छौ कन्ट्याक भएपछि सबै मिलेर सहयोग गरौ धर्म हुनेछ 🙏🙏
2026-09-07 01:29:53
6
आसियाना❣️❣️ :
god pless you all बुनु ❤️❤️
2026-09-06 06:31:35
1
koharparmod :
Bichara help garnu paryo
2026-09-06 19:29:18
1
Deepak Pandey DP :
God bless you
2026-09-06 11:48:48
1
SaNa🫀🧿 :
Kati innocent 🥺
2026-09-06 12:59:39
1
Jesse :
एउटै उमेर एउटै अनुहार बिचार 🥰🥰🥰
2026-09-06 01:32:25
58
Tall whites⚜️ :
हामिले पठाएको पैसा यी नानीहरूको हातै मा पुगोस यार, खास मा मलाई प्रधानमन्त्री कोष मा पठाउन मन थिएन , 17000¥ हालिदिएको मैले । डाईरेक्ट पिडित लाई दिनपाए तर के गर्ने ७ समुन्द्र पारी छु
2026-09-06 08:31:49
14
Ambika Bhandari Boha :
कति माया लाग्दा नानिहरु ❤️
2026-09-06 02:32:03
22
MR.ʂυɳҽҽʅ ƈɦɦҽƚɾι....... :
मनमा पीडा छ मुखमा हाँसो छ 😭😭😭
2026-09-06 01:22:09
45
Chaulagainsangi23 :
कस्तो सोझा सध्ये नानीहरू ❤️❤️❤️❤️
2026-09-06 01:24:35
15
Tej Aryal :
राम्रो पढ,सोकलाई शक्तिमा बदलेर मिलेर प्रगति गर है नानुहरु।❤️
2026-09-06 12:21:34
25
Kumari Dahal :
nani ♥️
2026-09-06 21:23:55
0
meeranepal1831 :
बिचरा 😭😭😭😭 नानु हरु
2026-09-06 01:19:12
12
Bik$श Mgr :
नानु तिमीहरुले आमालाई कहिले पनि एक्लै नछोड्नु है!🥰
2026-09-06 05:34:27
6
🕉️MANOJ🕉️ :
नानीहरूले आउने दिनहरूमा पढाइलाई निरन्तरता दिन पाउन पूर्णरुपमा निःशुल्क छात्रवृत्ति उपलब्ध गराइयोस् यो कुरा सरकारसम्म पुर्याइदिनुहोला सर।
2026-09-06 00:47:50
37
Kamala Bhandari :
छोरी हरु कति माया लाग्दा😔😢
2026-09-06 01:35:23
11
Niru_karki@89🇳🇵💍🇳🇵 :
यस्तै हुन्छ भनेर आफुखुसी राहत नदिनु बुझेर मात्र दिनु।लोभको भाडो सास रहुन्जेल भरिन्न भन्छन 😢😢😢
2026-09-06 08:06:06
8
Babita Poudel :
कठै nani हरू ❤️
2026-09-06 01:28:43
8
ARM🦢 :
bichara
2026-09-06 00:23:58
7
To see more videos from user @d...epak, please go to the Tikwm
homepage.