❤️🌹🥰🌹🌹आज फेरि घुम्दै घुम्दै हजुरको सुन्दर प्रस्तुतिसम्म आइपुगेकी छु साथि दिन त के नै सक्छु र मैले हजुरलाई जीवनको गोरेटोमा कुनै दिन भेट होला नहोला त्यो त समयको कुरा हो। तर पनि सम्झना स्वरुप एउटा सानो कमेन्ट चाहिँ अवश्य छोडेर जाँदैछु हजुरको मनले चाहेका चिताएका इच्छा चाहनाहरु सबै पूरा हुँदै जाओस् भगवानसँग यही कामना गर्छु धेरै धेरै सफलताको शुभकामना