@shabdalay: हिँडिरहेथ्यो एउटा सग्लो शरीर बग्यो। बोलिरहेथ्यो एउटा हँसिलो ओठ निभ्यो। चल्मलाइरहेथे केही थान जीवनहरु गए बगेर- अनाहकमा। भर्खरै बन्दै थिए होलान्- कति योजना कति सपना चाहना जिजीविषा.. के थिएन होला र? म हेर्छु हिलोमा गाढिएको एउटा अनुहार कस्तो देख्थ्यो होला उसले सपना जिन्दगीको? 💔